मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ: बन्दी रिहाइको माग गर्दै दबाब समूह सक्रिय

ratopati.com · Wed Oct 28 01:52:25 GMT 2026

पोखरा । जेन्जी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता, थुनामा रहेका बन्दीहरूको रिहाइ तथा १० बुँदे सम्झौता कार्यान्वयनका विषयमा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूहको आयोजनामा पोखरा–३, तेर्सापट्टीस्थित पोखरा सेन्ट्रल ओसिसमा आयोजित कार्यक्रममा जेन्जी अगुवा, मुद्दा पीडित, अभिभावक तथा स्थानीय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)