दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घरमै पुर्याइदियो प्रहरीले
baahrakhari.com · Sun Jul 12 07:57:27 GMT 2026

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर उनलाई विमानस्थलबाट निवाससम्म लगिएको छ ।
झापाबाट काठमाडौं आएका प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)