काठमाडौँ प्रशासनमा ‘टाइमकार्ड’
gorkhapatraonline.com · Fri Jan 06 01:29:27 GMT 2023
काठमाडौँ, पुस २२ गते ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइमकार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)