मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

ratopati.com · Wed Oct 28 01:55:39 GMT 2026

झापा । झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ ।

असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)