इजरायलमा नेतान्याहुको गठबन्धनले बहुमत गुमाउने संकेत, नयाँ सरकार गठनमा अन्योल
kathmandupati.com · Wed Oct 28 01:56:12 GMT 2026

काठमाण्डु- इजरायलको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वर्तमान दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाउने संकेत देखिएको छ ।
मंगलबार सम्पन्न निर्वाचनपछि सार्वजनिक भएका एक्जिट पोलले नेतान्याहुको गठबन्धन बहुमतका लागि आवश्यक सिटभन्दा निकै पछाडि रहने देखाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)