राजनीतिबाट कृषिमा लोभलाग्दो फड्को
lokaantar.com

कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहनुभएका श्रीस अहिले कृषि उद्यममा रमाएका छन् ।
दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् । गाउँ फर्किएर कृषि उद्यममा लागेका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)