कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
reportersnepal.com · Wed Oct 28 01:59:16 GMT 2026

काठमाडौं
। बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)