दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : हर्क साम्पाङ
reportersnepal.com · Wed Oct 28 01:56:30 GMT 2026

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन्।
अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)