पूर्णबहादुर खड्काले भने– पार्टी ९० प्रतिशत फुटिसक्यो
baahrakhari.com · Sun Jul 12 08:03:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ । नियमित महाधिवेशन पक्षधर नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका र संस्थापनले कुनै प्रतिक्रिया नजनाउँदा दुई समूह मिल्ने छाँटकाट देखिएको छैन ।
पार्टीको आन्तरिक विवाद मिलाएर लैजाने विषयमा नियमित महाधिवेशन पक्ष लचक देखिएको छ । तर, नेतृत्वले कुनै प्रतिक्रिया नदिंदा उनीहरू निराश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)