विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले पुर्यायो घर
onlinekhabar.com · Sun Jul 12 08:01:12 GMT 2026

२८ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
दुर्गा प्रसाईं
काठमाडौँ