विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यकाे पदवहाली
himalkhabar.com · Sun Feb 14 16:55:00 UTC 2021
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यकाे पदवहाली
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। शाक्यले प्राधिकरणको १७औं कार्यकारी निर्देशकका रूपमा आइतबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदवहाली गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)