चीनमा हुने ‘बेल्ट एन्ड रोड यू-१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा
kendrabindu.com · Wed Oct 28 02:19:24 GMT 2026
काठमाडौं । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)