दुर्गा प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि...(तस्वीरहरू)
shilapatra.com · Sun Jul 12 08:09:00 GMT 2026

झापाबाट काठमाडौं आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ ।
प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी ) पवन भट्टराईको गाडीमा राखेर भक्तपुरस्थित घरसम्म पुर्याइएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
दुर्गा प्रसाईं
काठमाडौँ