नेपालको बाढी र जनधनको क्षतिप्रति भारतीय नेताहरूद्वारा दुःख व्यक्त
ratopati.com · Wed Aug 26 13:11:31 GMT 2026

काठमाडौँ । नेपालमा आज आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति छिमेकी मुलुक भारतका प्रमुख नेताहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।
भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी र भाजपाका अध्यक्ष नितिन नविनले संकटको यस घडीमा भारत नेपालको साथमा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)