सिक्किमकी १४ वर्षीया प्रिस्का अधिकारी बनिन् ‘जुनियर द पोएट आइडल’को विजेता
deshsanchar.com · Wed Oct 28 00:24:20 GMT 2026

काठमाडौँ- कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)