मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

deshsanchar.com · Wed Oct 28 00:50:31 GMT 2026

भोजपुर – गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ। खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)