बाढीको असर सेवा प्रवाहमा
deshsanchar.com · Wed Oct 28 01:10:37 GMT 2026

म्याग्दी – गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)