कांग्रेस इतरपक्षले भन्यो– ‘कांग्रेस फुट्यो, एकताको सम्भावना छैन’
bishowkhabar.com · Sun Jul 12 08:32:34 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी ९० प्रतिशत विभाजनको रेखामा पुगेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)