कांग्रेसले भन्यो- र्याप गीत गाएकै शैलीमा सदनमा उपस्थित हुनुले प्रधानमन्त्रीको गरिमा ध्वस्त बनायो
khabarhub.com · Wed Jun 10 10:39:35 GMT 2026

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले पदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
बालेन शाह
काठमाडौँ