मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुश्बु ओलीलाई गृहमन्त्रीको ढाडस– प्रक्रियामा जानुस्, कारबाही गर्छु

shilapatra.com · Wed Jun 10 10:40:00 GMT 2026

प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।

गृहमन्त्री गुरुङले ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने र त्यसको लागि प्रक्रियामा जानुहोला भनेर आश्वासन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)