मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पवखरा एभेन्जर्समा अनुबन्ध

neplays.com · Wed Oct 28 02:41:00 GMT 2026

काठमाडौं । पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।

पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ । सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)