कीर्तिपुरबाट ३१ परिवारका ८९ जना सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर
onlinekhabar.com · Sun Jul 12 08:43:34 GMT 2026

२८ असार, काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।
कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)