१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ
nepallive.com · Wed Oct 28 02:53:20 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)