खरिपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को
shilapatra.com · Sun Jul 12 08:54:20 GMT 2026

भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षणमा सरकारका पाँच मन्त्री पुगेका छन् । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो ।
त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत खिरपाटी पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)