मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कालीगण्डकीमाथि बञ्जीको रोमाञ्च, तस्बिरहरू

ratopati.com · Wed Oct 28 02:55:44 GMT 2026

बागलुङ । अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल देख्दा जोकोही जिरिङ्ग हुन्छन्। दैनिक सयौँ पर्यटक आवतजावत गर्ने बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको यो पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

यही पुलबाट सञ्चालन भइरहेको बञ्जी जम्प साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएपछि यतिबेला यहाँ चहलपहल निकै बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)