मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भुटान र भारतमा आर्थिक वृद्धि हुँदा नेपालमा भने लगानीको जोखिम कायमै

baahrakhari.com · Wed Oct 28 03:00:13 GMT 2026

काठमाडौं । पछिल्ला केही वर्षयता विश्व अर्थतन्त्र क्रमशः कमजोर बन्दै गएको छ । मध्यपूर्वको युद्धका कारण सिर्जित उच्च ऊर्जा मूल्य र अन्तर्राष्ट्रिय अनिश्चितताका बीच विश्वकै आर्थिक वृद्धिदर अर्थात् अर्थतन्त्रको विस्तार सुस्त हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक लगायतका निकायहरूले गरेका छन् ।

सामान्यतया, कुनै देशले निश्चित अवधिमा पहिलेभन्दा बढी वस्तु तथा सेवा उत्पादन गरेर अर्थतन्त्रको आकार बढाउनुलाई आर्थिक वृद्धि भनिन्छ । यसलाई देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदरका आधारमा मापन गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)