मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा बाढीले बगाएका ७२ जनाको शव भेटियो

lokaantar.com

रसुवामा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार विभिन्न जिल्लामा उनीहरूको शव फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)