कम्पनी विधेयकमा उद्योग संगठनको सुझाव: लगानी र उद्योगमैत्री कम्पनी कानून बनाउन सरकार समक्ष माग
clickmandu.com · Sun Jul 12 09:08:42 GMT 2026

विराटनगर । सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई उद्योग संगठन मोरङले नेपालको कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा ग्रहण गर्दै लगानी र उद्योगमैत्री कानून बनाउन सुझाएको छ ।
विधेयकका केही प्रावधान जटिल भएको भन्दै संगठनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवर्द्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ बनाउन विधेयकका केही प्रावधानमा व्यावहारिक संशोधन आवश्यक रहेको औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)