चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
ratopati.com · Wed Oct 28 03:11:05 GMT 2026

काठमाडौँ । भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश (ल्यान्डफल) सुरु भएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातका कारण सो क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)