सिद्धार्थ बैंकद्धारा शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालन
bishowkhabar.com · Wed Oct 28 03:13:44 GMT 2026

काठमाडौं– सिद्धार्थ बैंकले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ बनाउने प्रमुख उद्देश्यका साथ सो सुविधा सञ्चालनमा ल्याइएको हो । जस अन्तर्गत ग्राहकहरुले आफ्नो शेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)