'गौंथली'को अमेरिका राइट्स बिक्री, नेपाल रिलिजको एक सातापछि प्रदर्शन हुने
setopati.com · Sun Jul 12 09:07:00 GMT 2026

फिल्म 'गौंथली' अमेरिकामा पनि प्रदर्शन हुने भएको छ।
नेपालमा रिलिज भएको एक सातापछि अमेरिकाका विभिन्न सहरमा फिल्म प्रदर्शन हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)