सर्वाेच्चमा न्यायाधीश अवकाशमा जाँदै, प्रधानन्यायाधीश ‘मपाईंत्व’को एकबर्ष सकिदैं
barnanmedia.com · Tue Oct 21 23:10:15 GMT 2025

जेन्जी आन्दोलनका नाममा अपराधीहरुको समूहले खरानीमा परिणत गराएको सर्वाेच्च अदालतका एकजना न्यायाधीशकोको कार्यकाल पूरा गरेर यसैसाता अवकाश पाउंदैछन् ।
सर्वाेच्च अदालतका न्यायाधीश कुमार चुंडालको अवकाशपछि सर्वाेच्च अदालतमा एक सातापछि १८ जना न्यायाधीशको नेतृत्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतेले गर्नेछन् । ‘अरु क्षेत्रको जिम्मा अरुले लिऊन, म मेरो क्षेत्रको जिम्मा लिन्छु’ भन्दै राउतले सर्वाेच्च अदालतको बागडोर सम्हालेको १३ महिना चल्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)