मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्यान्न र ग्याँसमा २० प्रतिशत छुट !

kalakarmi.com · Fri Jun 04 00:06:09 GMT 2021

काठमाडौं– आज शुक्रवारदेखि निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएका छन् ।

सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत उक्त व्यवस्था गरेकामा यो व्यवस्था आज शुक्रबारदेखि लागू गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)