मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बटुवाले माग्दैनन् पानी

gorkhapatraonline.com · Wed Oct 28 03:19:50 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिकाको दुर्गम बस्ती खुमखानी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।

दाङ उपत्यकाका विभिन्न स्थानबाट लेकको टुप्पोमा देखिने दुई वटा रुख र वरपरको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)