आधा दर्जन नदीमा बाढी पूर्वसूचना प्रणाली, हिमतालको पानी घटाइँदै
janaaastha.com

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बाढी, हिमताल विस्फोट र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएपछि सरकारले बाढीको पूर्वसूचना प्रणाली विस्तार गर्ने र उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)