शक्तिशाली चक्रवात 'अर्नब' आन्ध्र प्रदेशको तटमा ठोक्कियो : धेरै ठाउँमा भारी वर्षा, रेल र उडान ठप्प
lokaantar.com

बंगालको खाडीमा विकसित भएको शक्तिशाली 'अर्नब' चक्रवाती आन्ध्र प्रदेशको तटसँग ठोक्किएको छ। भारतीय मौसम विभाग (आईएमडी) का अनुसार यो एक 'अत्यन्त भीषण' चक्रवाती तुफान हो, जुन यानमको दक्षिणमा बापटला र विशाखापट्टनमको बीचमा जमिनमा प्रवेश गरेको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार तुफानले तट पार गर्ने क्रममा १२५ देखि १३५ किलोमिटर प्रतिघन्टाको भयानक गतिमा हावा चलेको थियो। शक्तिशाली तुफानका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। आन्ध्र प्रदेश र ओडिसामा ठूलो धनजनको क्षति टार्न हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)