कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटी र बोडे सारियो
lokaantar.com

अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर र बोडेमा सारिएको छ ।
कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । शनिबार र आइतबार गरेर उनीहरूलाई सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)