डुबानपछि कीर्तिपुरका ३१ सुकुम्वासी परिवार खरिपाटी स्थानान्तरण
bishowkhabar.com · Sun Jul 12 09:24:43 GMT 2026

काठमाडौं– कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले त्यहाँ बस्दै आएका ३१ घरपरिवारका ८९ सुकुम्वासीलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गरेको छ ।
उनीहरूलाई शनिबार र आइतबार दुई चरणमा सारिएको हो भने केही परिवारलाई भक्तपुरको बोडेमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)