मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीका महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट दिन्छौं

nepallive.com · Mon May 09 00:59:00 GMT 2022

कैलाली- कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्।

स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैंगिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा उनीहरू छलफल गर्न थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)