सूर्य चिन्ह लिएर उम्मेदवार बनेका कमल थापालाई मतान्तर पुर्नै सकस !
farakdhar.com · Mon Nov 21 18:04:27 GMT 2022
यसपटक संसद छिर्ने मनासयले जित सुनिश्चित गर्न नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रारम्भिक मतगणना देखि नै दोस्रो स्थानमा छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि नेकपा एमालेको सूर्य चिन्ह रोजेर निर्वाचनमा होमिएका थापालाई मतान्तरको ग्याप पुर्न नै चुनौती देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)