बम्बे उच्च अदालतले दियो इमरानलाई राहत, तत्काल भारत छाड्नु नपर्ने
canadanepal.com · Wed Oct 28 03:27:10 GMT 2026

मुम्बई - 'भारत छोड्नुहोस्' सम्बन्धी सूचनाका विरुद्ध बम्बे उच्च अदालत पुगेका बलिउड अभिनेता इमरान खानले अदालतबाट तत्कालका लागि ठूलो राहत पाएका छन्।
उच्च अदालतले अर्को सुनुवाइ नभएसम्मका लागि केन्द्र सरकारको आदेशमा अन्तरिम रोक लगाएको छ। सुनुवाइका क्रममा अतिरिक्त सोलिसिटर जनरलले मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि सार्न अदालतसँग आग्रह गर्दै यसबीचमा अभिनेताका विरुद्ध कुनै पनि बाध्यकारी कारबाही नगरिने मौखिक आश्वासन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)