अन्तर्राष्ट्रिय भलिबल रेफ्री चौलागाईं सम्मानित
nayapatrikadaily.com · Tue Jan 10 17:18:00 GMT 2023
अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण चौलागाईं सम्मानित भएका छन् ।
रारा राष्ट्रिय म्यूजिक अवार्डका अवसरमा आयोजक कर्णाली कलाकार समाजले नेपाली गीत, संगीत, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदानका लागि चौलागाईंलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)