धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न
nagariknews.nagariknetwork.com · Sun May 17 15:02:25 GMT 2026

उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका-७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।
आज यहाँ आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)