संसदमा परराष्ट्रमन्त्रीको स्पष्टिकरण : प्रधानमन्त्रीको भनाई दशगजा अतिक्रमण र ‘क्रस बोर्डर’ सँग सम्बन्धित
arthadabali.com · Wed Jun 10 10:45:22 GMT 2026

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)