खुश्बु ओलीले बोलेकै कारण ‘बलात्कारको धम्की आयो’ भनेलगत्तै गृहमन्त्रीले के भने ?
kendrabindu.com · Wed Jun 10 10:45:46 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी थिइन्, ‘९० प्रतिशत सनातनीहरु बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसावमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतीक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइराखिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)