दशैं तिहारमा राराताल आउने पर्यटक बढे
nepallive.com · Wed Oct 28 03:31:25 GMT 2026

कालीकोट - दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएका छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारातालमा दशैं बिदा तिहार घुम्न आउने पर्यटक बढेका हुन् ।
कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्यटक बढेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)