यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)