जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
ekantipur.com · Tue Mar 28 16:50:49 GMT 2023
बारा — सिमरा रंगशालामा भइरहेको १३ औं संस्करणको जगदम्बा स्टिल सिमरा गोल्डकप प्रतियोगितामा मंगलबार विभागीय टिम नेपाल एपीएफ क्लबविरुद्ध २–१ को जित निकाल्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनल पुगेको छ ।
एपीएफले सुरुवाती अग्रता बनाए पनि चर्च ब्वाइजले पहिलो सहभागितामै सेमिफाइनल तय गरेको हो । टोलीले एनआरटीसँग सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)