मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीष्मराजको भाषणमा रास्वपा सांसदहरूले टेबल ठोकेपछि...

shilapatra.com · Wed Jun 10 10:47:07 GMT 2026

बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले आफ्ना कुरा राखे । उनले अब सदनमा प्रधानमन्त्री नखोजिने देखि संसद प्रधानमन्त्रीलाई नचाहिए पनि विपक्षी दललाई चाहिएको बताए ।

नेता आङ्देम्बेले सत्तापक्षलाई आरोप लगाए पनि बान्की मिलाए । उनले आफ्नो मन्तव्य अन्तिमतिर पुर्‍याउँदै गर्दा रास्वपाका सभापति रवि लामिछानेसहितका सांसदले टेबल ठोकेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३

१६:३२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)