पोखरा फाइनान्सको यस्तो बन्यो सञ्चालक समिति, कम्पनी सचिवमा पौडेल नियुक्त
corporatenepal.com · Sun Jul 12 09:34:37 GMT 2026

काठमाडौं । पोखरा र समृद्धि फाइनान्स एकआपसमा गाभिएर बनेको पोखरा फाइनान्स लिमिटेडमा नयाँ सञ्चालन समिति चयन भएको छ ।
उक्त समितिको अध्यक्षमा अजयकुमार मिश्र र सञ्चालकहरुमा सुदीप घिमिरे, प्रतीक गुरुङ, दिनेशकुमार बर्तौला, दुर्गा थापा, तिलबहादुर गुरुङ र यामबहादुर सुर्खाली चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)